जनताको आवाज, जनताको सरकार, स्थानीय सरकार
मेलै २०७४ असार २३ गते सूर्योदय नगरपालिकाको पहिलो नगर प्रमुखको रुपमा आएको थिए। पहिलो दिन नगरपालिकामा मेलै चार वटा निर्यणहरु गर्ने गरी हस्ताक्षर गरेको थिए भने २०८२ माग महिनाको ६ गते प्रतिनिधि सभाको उम्मेद्वार बन्नको निम्ति राजिनामा दिएको थिए। मेलै यस २०८२ को प्रतिनिधि सभाको सदस्यको रुपमा निर्वाचित हुन जनताको अभिमत प्राप्त गर्न त सकिन […]
जनताको आवाज, जनताको सरकार, स्थानीय सरकार Read More »





